Polly po-cket
About me
YOU ARE HEARDTLY WELCOME TO THE
ARYAN WORLD. WHERE YOU CAN KNOW MORE ABOUT ME

1MozillaFollow @ownaryanstyle TO CALL CLICK HERE

Hello!
It's me Aryan prasai
from here you can download the song sang by me........!

SRK
HancyAryan
Grunzy
नमस्कार मेरो नाम अनिस प्रसाई हो ।
खास कुरा भन्नुपर्दा म सानै देखि अलिक भिन्न स्वभाव को थिए ।
सबै साथिहरु खेल्न कताकता जाने गर्दथे तर म भने घरमै बस्ने गर्दथें । बरु घरमा भएका बिग्रेका सामान
बनाएर बस्ने गर्थे ।मलाई पढ्न नआउने हैन तर मैले पढ्न मा कहिल्लै ध्यान दिने गरिन।
र पनि PASSचाहि राम्रै NUMBER ल्याएर हुने गर्दथेँ। कक्षा 3 मा पढ्दा देखी मैले MIG33 हाल MIG.ME चलाउन थालेँ यस वारेमा जानकारी लिन मुनिको CLICK लेखेको LINK मा थिच्नुहोस।
यसरी नै MIG चलाउँ दै गए। म सानै देखी साथिहरु सँग JOKES गर्ने गर्दा SCHOOL मा हुने सबै कार्यक्रममा
मैले भाग लिने गर्थे । अहिले पनि म साथीहरुलाई JOKES हरु भनेर हसाउने गर्छु तर मेरो लक्ष्य भनेको FLIM खेल्ने नायक(HERO) बन्ने हो । मेरो स्वर त्यति राम्रो त छैन र पनि अहिले म
गित गाउने गर्छु यो WEBSITE बाट तपाईहरुले मैले गाएको गित download गर्न सक्नुहुनेछ।

click
Aryan songs and call record
click to download==>> Prank call with ncell by Aryan
HIDNA KTA JAUNA BAJARARYAN PRASAI